दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतको आदेश

जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको छ ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी फरार रहेको प्रहरीले जनाएको छ ।

भिडियोमा पनि…