आज सुनको मूल्य २०० ले घटेको छ ।
आइतबार तोलाको ७५ हजार रुपैँयामा कारोबार भएको सुन सोमबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७४ हजार ५०० रुपैयाँमा कारोबार भएका छ ।
यस्तै चाँदी सोमबार पनि सोही मूल्य तोलाको ८९० रुपैयाँमा कारोबार भएको छ ।




