
बलिउडकी चर्चित नायिका मल्लिका शेरावत नेपाल भ्रमणमा आएकी छन् । उनी नयाँ वर्ष २०२० मनाउन नेपाल आएकी हुन् ।
२७ डिसेम्बरमा नेपाल आएकी उनले ट्वीटरमा नयाँ वर्षको लागि बुद्धको जन्म स्थान नेपालको भ्रमण गर्दैछु भनी उल्लेख गरेकी छन् ।
आइटम डान्सरका रुपमा चर्चित मल्लिकाले अहिले आफू भैरहवामा रहेको जनाइकी छन् ।