‘ स्वदेशको मेहनत टेस्टी हुन्छ ’ चित्रकार छिरिङ फेन्जो गुरुङ भिडियो रिपोर्ट

- ‘ स्वदेशको आम्दानी टेस्टी हुन्छ ’ चित्रकार छिरिङ फेन्जो गुरुङ

पोखरा–पोखराको लेक साईडमा शुक्रबार संम्पन्न ३ दिने मुस्ताङ क्यानभास प्रर्दशनी सकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखि प्रदेश प्रमुख अमिक शेरचन लगायत मन्त्री र सांसदले उपस्थिती जनाए । आसन्न भिजिट नेपाल २०२० लाई सफल पार्न मुस्ताङी युवाले एकल चित्रकला प्रस्तुती गरे ।