पाकिस्तानी पूर्वसैन्यशासक मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानको विशेष अदालतले पूर्व सैन्यशासक जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको छ ।

मंगलबार लाहोर उच्च अदालते मुर्सरफलाई देशद्रोहीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

मुर्सरफ अहिले दुबईमा उपचार गराइरहेका छन् ।