ऋचाले दीपेक्षलाई मुडमा देखेपछि…

अघिल्लोि बार बैबाहिक जीवनमा बाँधिएकी नायिका ऋचा शर्मा र उनका श्रीमान् दीपेक्ष विक्रम राना बिहिबार बेलुकी आयोजित बिहे पार्टीमा रोमान्टिक देखिए ।

मिडियासँग खुशी साट्दै गर्दा यी दुइले एक अर्कालाई चुम्बन गरे । ऋचा र दीपेक्षले मिडिया र चलचित्रकर्मीकै लागि बिहे भोजको आयोजना गरेका थिए ।

करिब २ बर्ष लामो प्रेम सम्बन्धमा रहेपछि ऋचाले दीपेक्षसँग बिहे गरेकी हुन् । लाबिम मलमा भएको भेट, यसपछि नजिकिएको सम्बन्धलाई उनीहरुले वैवाहिक जीवनमा जोडेका हुन् ।

स्रोत : अनलाइनखबर