भारत सगँ पराजित भएपछि नेपालको स्वर्ण सपना अधुरै

दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ ।

सोमबार दिउँसो पोखरा रंगशालामा भएको फाइनलमा भारतसगँ २–० गोल अन्तरले पराजित भएको हो । हारसँगै नेपाल रगतमै सीमित भएको छ।

भारतका लागि एमजी बालादेवीले खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।