कांग्रेसको किल्ला फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाको अग्रता


पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवारले अग्रता कायमै राखेका छन्। पछिल्लो विवरण अनुसार नेकपाका वीरबहादुर कुरुम्बाङले २७२५ मत पाएका छन् ।

नेपाली कांग्रेसका बृजहाङ आङ्देम्बे २५३१ मतका साथ पछ्याइरहेका छन् । यहाँ समाजवादी पार्टीले १ सय ६२, राप्रपा नेपालले १९ र राप्रपा संयुक्तका उम्मेदवारले ४४ मत पाएका छन् ।

यसअघि यहाँ नेपाली कांग्रेसबाट अध्यक्ष निर्वाचित अमर नेम्वाङको ह्दयघातबाट निधन भएको थियो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं