मंसिर १४ गते २०७६

ताजा समाचार

मंसिर १४ गते २०७६

१ किलो सुनसहित बिमानस्थलबाट पक्राउ



एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

राहदानी नम्बर ईआई ७९९७८८२ वाहक चिनियाँ नागरिक २२ वर्षीय सा लुतुईलाई मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको एक किलो सुन सहित शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनको साथबाट बरामद गरिएको सुनसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं