ताजा समाचार

मंसिर १२ गते २०७६

श्रीमती लखेटेर छोरीलाई बलात्कार

बाँकेमा हाडनाता करणीको जघन्य अपराध भएको छ । बाहिर आएको छ । १ बाबुले १६ वर्षकी आफ्नै छोरीलाई करणी गरेका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहदा यस्तो घटा भएको हो । मदिरा सेवन गरेर श्रीमतीलाई कुटपिट गरेर लखेटेपछि ४२ वर्षका बाबुले राती छोरीलाई कुकर्म गरेको उजुरी परेको छ । उजुरी अहिले परे पनि घटना असार दोस्रो साताको हो ।

श्रीमती माइती हिडेपछि दुई छोरी घरमै थिए । उनले धम्क्याएर जबरजस्ती गरे । केही कसैलाई भनेमा घरपरिवारका सबै सदस्यलाई मारिदिने धम्की दिएको प्रहरीले जनाएको छ ।