बिहीबार तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ केहि ओरालो लागेको छ ।
शुक्रबार ३ सयले घटेर सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।
स्थानीय बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदीको मूल्य ८६० रुपपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।




