ताजा समाचार

मंसिर २ गते २०७६

गाँजासहित एक युवक बाराबाट पक्राउ

प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई सोमबार प्रहरीले बाराबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका बेनौलीका २५ वर्षीय कृष्ण साह रहेका छन् ।

प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीको टोलीले साहलाई पचरौता नगरपालिका(७ भवानीपुर टोलबाट पक्राउ गरी उनको साथबाट ५ केजी गाँजा बरामद गरेका प्रहरीले जनाएको छ ।