सैनिकको मृत्यु भएपछि पृथ्वी राजमार्ग अवरुद्ध


प्रहरीले पक्राउ गरेका सैनिक जवानको मृत्यु भएपछि चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन् ।

इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको अस्थाइ प्रहरी पोष्ट फिस्लिङ नजिकैको भीरबाट लडेर मृत्यु भएपछि स्थानीयले आज दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मृतक कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं