जीप दुर्घटनामा १ को मृत्यु ३ घाइते


प्युठानमा पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग २ च ५२४९ नम्बरको जीप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ , भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।।

मृतको नाम ठेगाना भने खुलेको छैन । गाडी करिब चार सय मिटर तल खसेको र घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिंंग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं