एमसीसीविरुद्ध खेल्ने नेपाली टिममा पारस पनि

इंगल्याण्डको मेरिलिवर्न क्रिकेट क्लब (एमसीसी)सँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कात्तिक १७ देखि २३ गतेसम्म नेपालमा अष्ट्रेलियाको एमसीसी क्लबसँग खेल्ने टिमको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा पारसले एमसीसीविरुद्ध ५० ओभरको खेल खेल्न लागेका हुन् ।