मिनी ट्रक दुर्घटना, चालक धामीको मृत्यु

महाकाली राजमार्गअन्तर्गत बैतडीको सिन्केलेकमा बिहीबार दुर्घटना भएको मिनी ट्रक । दुर्घटनामा चालक गोपाल सिंह धामीको मृत्यु भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । यो तस्वीर राससका लागि विनोद सिंहले खिचेका हुन् ।