महिला खेलाडीसंग धेरै आशा : सिलवाल

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल पोखरामा प्रशिक्षणरत ह्याण्डवलका खेलाडीसंग तस्वीर खिचाउँदै ।

यसअघि उनले विशेषगरि महिला खेलाडीसंग धेरै आशा गरिएको बताए । उनले आफ्नो खेल कौशल राम्रोसंग प्रस्तुत गरेर नेपालको शिर उच्च राख्न आग्रह गरे ।