घाँसीकुवामा २ ट्रक जुधेपछि….

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त ट्रक ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ६ ख ७०५८ नं को ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना १ क ४७९४ नं को ट्रक ठोक्किदा दुवै सवारीका चालक घाइते भएका छन् ।