काठमाडौँको तारकेश्वर नगरपालिका– ३ मा रहेको विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको छत खस्दा ४० भन्दा बढी विद्यार्थी घाइते बनेका छन्।
बुधबार दिउँसो स्कुलको छत खसेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।
घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।






