विप्लव समूहको केन्द्रीय समिति बैठक : यस्ता छन् १२ निर्णय

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले १२ बुँदे निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ ।

पार्टीको आठौं पूर्ण बैठकले उक्त निर्णय गर्दै बैठक सम्पन्न गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

बैठकले मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाउनका लागि विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सव बनाउने निर्णय पनि गरेको जनाएको छ । 

यस्तो छ विज्ञप्ति–