आज कति छ सुनचाँदीको मूल्य ?

सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।