माछापुच्छ्रे बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।
यी दुई पदमा परी ११५ जना कर्मचारी माग गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १३ भित्र आवेदन दिन सक्नेछन् ।

नेपालदूत , पोखरा
कार्तिक १ गते २०७६