राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन् । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारीले सडक हुँदा पनि हेलिकप्टर प्रयोग गरेकि हुन् ।
विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ ।
म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा जान लागेकी भण्डारी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका गर्ने जनाइएको छ ।






