सी भ्रमण : ट्वीटरमा कसले के-के लेखे ?

सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ राष्ट्रपति सीको भ्रमणको बारेमा गरिएका चर्चाहरु यस्ता छन् :

K P Sharma Oli✔@kpsharmaoli

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ।

View image on Twitter
View image on Twitter
View image on Twitter
View image on Twitter

1,2322:27 PM – Oct 13, 2019Twitter Ads info and privacy190 people are talking about this

Pradeep Gyawali@PradeepgyawaliK

मित्रराष्ट्र चीनका राष्ट्रपति महामहिम सि चिनफिंग नेपालको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ।भ्रमणका अवसरमा व्यक्त सद्भाव, आत्मीयता र नेपालको विकासमा व्यक्त निरन्तर सहयोगको प्रतिवद्धताका लागि महामहिमप्रति हार्दिक आभार।भ्रमणलाई भव्य पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद।1,1394:48 PM – Oct 13, 2019Twitter Ads info and privacy187 people are talking about this

Sher Bahadur Deuba@DeubaSherbdr

I am confident that President Xi’s visit will take Nepal-China relations to a new high, and the two countries will tremendously benefit from each other in sectors ranging from trade, energy to infrastructure.4/42479:12 PM – Oct 12, 2019Twitter Ads info and privacy29 people are talking about this

Jp Gupta@JpanandaJp

राष्ट्रपति सी ले भन्नु भयो: ‘नेपाल अब भूपरिवेष्टित देश रहने छैन ।’ न त धेरै उपदेश, शिक्षा तथा भाषण । न त धम्की र शरीरको चम्काई नै । केही शब्दहरूमै सम्पूर्ण रामायण- यो हो चिनीया बिशेषताको कुटनीति !79711:16 AM – Oct 13, 2019Twitter Ads info and privacy131 people are talking about this

Bhim Rawal@BhimRawal179

जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणका अवसरमा भएका महत्वपूर्ण सहमति, समझौता र समयानुकूल गहिरो मित्रता प्रतिको कटिबध्दताका लागि दुबै देशका सरकारलाई धन्यवाद ! भएका सहमतिको कार्यान्वयन र राष्ट्रिय हितको साधनातर्फ नेपाल सरकार अग्रसर हुनुपर्छ ।5229:05 PM – Oct 13, 2019Twitter Ads info and privacy49 people are talking about this

NKShresthaPrakash@nksthaprakash

चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक,भव्य र सफल रह्यो। यो साँच्चै कोसेढुङ्गा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ।महामहिम सी र चीन सरकार प्रति आभार।यसपटक हाम्रो पनि परिपक्वता देखियो।सिङो देश एकढिक्को भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो। प्रम र सबैलाई बधाई।22410:50 AM – Oct 14, 2019Twitter Ads info and privacy22 people are talking about this

Baburam Bhattarai✔@brb1954

चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक वधाइ!तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि?१.नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति/समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो..

View image on Twitter

3312:06 PM – Oct 13, 2019Twitter Ads info and privacy41 people are talking about this

Baburam Bhattarai✔@brb1954 · Oct 13, 2019

चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक वधाइ!तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि?१.नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति/समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो..

View image on Twitter

Baburam Bhattarai✔@brb1954

२. उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनुपर्थ्यो;अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्! तैपनि सबैको जय होस्!

View image on Twitter

2522:07 PM – Oct 13, 2019Twitter Ads info and privacy77 people are talking about this