राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार साँझ शीतल निवसमा भेटवार्ता भएको छ । भेटका क्रममा दुई पक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी सीले शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन गरेका थिए ।
अहिले राष्ट्रपति भण्डारीद्वारा समकक्षी सी को सम्मानमा सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक भएका छन् । उक्त रात्रिभोजमा विभिन्न दलका शीर्ष नेताहरुको समेत उपस्थिति रहेको छ ।
तस्बिर : रासस/ रमेश सापकोटा
.png)
.png)
.png)
.png)
.png)
.png)






