ताजा समाचार

असाेज २५ गते २०७६

सी चढेको विमान काठमाडौंमा अवतरण

चिनियाँ राष्ट्रपति सी जिनपिङ चढेको विमान त्रिभुवन विमानस्थलमा अवतरणमा भएको छ ।

सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू त्रिभुवन विमानस्थल पुगिसकेका छन् ।


Loading...