सी चढेको विमान काठमाडौंको आकाशमा, नेपालकी राष्ट्रपति भण्डारी विमानस्थलमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ चढेको विमान काठमाडौंको आकाशमा आइपुगेको छ । अब केहीबेरमा अवतरण हुनेछ ।

सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू त्रिभुवन विमानस्थल पुगिसकेका छन् ।