नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर व्याट्सम्यान इसान पाण्डे क्याच आउट भएका छन् ।
नेपालले हालसम्म २ ओभर १ बलमा २० रन बनाएको छ । क्रिजमा कप्तान पारस खड्का र अरिफ शेख रहेका छन्।
नेपालदूत , पोखरा
असाेज २३ गते २०७६