ताजा समाचार

असाेज २३ गते २०७६

१९ औं मिनेटमा नेपालले खायो दोस्रो गोल

अस्ट्रेलियाविरुद्ध नेपालले दास्रो गोल खाएको छ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोली अस्ट्रेलियाले १९ औं मिनेटमा गोल गरेको हो ।

अस्ट्रेलियाको लागि म्याकलारेनले हेडमार्फत् गोल गरे । यो उनको दास्रो गोल हो । खेल अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुँदैछ ।

यसअघि विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७–० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।


Loading...