ताजा समाचार

असाेज २३ गते २०७६

महराले नै गरेका हुन् त यस्तो धम्कीपूर्ण ट्वीट ?

रोशनी प्रकरण मा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले जेल भित्रको कष्टपुर्ण भोगाई हरू लाई एकपछी अर्को ट्वीट गर्दै सार्वजनिक गरिरहेका छन् ।

उनले ट्वीट गर्दै यस्तो भनेका छन्, ‘गत २४ घन्टा मेरा लागि चुनौतीपूर्ण भए। घरमै पुलिस आएर समातेर लान खोजे। पैसा र पावरले कुरा सामसुम बनाउन खोजेको सकिएन। अध्यक्ष दुबै नै म बिरुद्ध लागेको भान भएको छ।’

उबेला जुँगा मुठे नानीका बाको फन्ड म्यानेजर भएर यत्रो सहयोग गरियो,अहिले आएर थाङ्नामा सुताए।सेना समायोजनको कुरा खोतल्दिम?”

सेना समायोजन हुदाँ प्रचण्ड लगायत उनका सहकर्मी हरूलाई अरबौ भ्रष्टाचार गरेको आरोप लागेको थियो । अहिले महराको ट्वीट ले उक्त कुराको यथार्थ लाई बाहिर ल्याउने धमकी दिईरहेका छन् ।




Loading...