नेपालीहरुको महान चाड बडादसैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।
यही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपीशर्मा ओली दम्पतिलाई टिका लगाइ दिएकी छन् ।
उनले विजयादशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाई दिएकी हुन् ।






