ताजा समाचार

असाेज २१ गते २०७६

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसरी लगाए टिका

पूर्वप्रधानमन्त्री एवं संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि विजयादशमीको टिका लगाएका छन् ।

भट्टराईले ९० बर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट टिका लगाएका हुन् ।

उनले पत्नी हिसिला यमीसहित सपरिवारको साथमा विजयादशमीको टिका लगाएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।