ताजा समाचार

असाेज १६ गते २०७६

जन्मदिनमा पाेख्रेलद्वारा मानव सेवामा सहयोग

पाेखजन्मदिनको अवसरमा समाजसेवी कपिल पाेख्रेलले मानवसेवा अाश्रममा भाेजन सेवाका लागि २० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । लायन्स क्लव अफ पाेखरा माछापुच्छ्रेकाे अायाेजनामा पुर्व अध्यक्ष पाेख्रेलले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग गर्न पाएकाेमा खुसी व्यक्त गर्दै जन्माेउत्सवका अवसरमा सेवामुलक कार्य गर्नुपर्नेमा जाेड दिए । निर्देशक दिनबन्दु पाेख्रेलले मानव सेवाले गरेकाे कार्य र जन्मउत्सवका अवसरमा गरेकाे सहयोग प्रशंसनीय भएको वताए ।

अध्यक्ष लिला पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा उत्प्रेरक तथा अधिवक्ता सुष्मा पाैडेलले स्वागत तथा अभियन्ता राजन सापकोटाले सञ्चालन गरेका थिए ।


Loading...