ताजा समाचार

असाेज १४ गते २०७६

निर्माणाधिन सडकको नालामा बालकको शब फेला

इटहरी १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शब फेला परेको छ । निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शब फेला परेको हो ।

असोज १० गतेबाट हराएका उनको शब सडकको नालामा डुबेको अवस्थामा सोमबार फेला परेको ईलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । घटनाको थप छानबिन भइरहेको छ ।


Loading...