ताजा समाचार

असाेज ५ गते २०७६

ग्यारेजमा थन्किए विधुतीय बस

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म पुगी उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।

प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका विधुतीय बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो ।


Loading...