समाजसेवी रत्न पुरस्कारबाट हरि ढकाल सम्मानित

युवा समाजसेवी हरि ढकाल संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सम्मानित भएका छन् ।आँधीखोला ६ फापरथुम, स्याङ्जामा जन्मिएका ढकाल लामोसमयदेखि समाजसेवामा सक्रिय छन्।

ूशिक्षा क्षेत्रबाट समाजको मुहार फेर्न सकिन्छू भन्ने मुल विचारका साथ अघि बढेका ढकाल समाजिक अभियान्ताका रुपमा स्थापित छन्। उनी स्याङ्जामा मात्र नभएर काठमाडौांको समेत सरस्वती क्याम्पसमा स्वभियु सदस्य भएरसमेत विद्यार्थी माझ परिचित छन्।