ताजा समाचार

भाद्र ३१ गते २०७६

आज सुनचाँदीको मूल्य कति छ ?

मंगलबार सुनको भाउ स्थिर रहेको छ।  सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदी  मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Loading...