ताजा समाचार

भाद्र २३ गते २०७६

पूर्वसांसद यौन दुर्व्यवहार आरोपमा पक्राउ

युवतीमाथि सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङ सोमबार पक्राउ परेका छन्।

कलेज पढ्ने युवतीमाथि ललितपुरमा बसमा उनले यौन दुर्व्यवहार गरेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले घिसिङलाई पक्राउ गरेको हो।

ललितपुर प्रहरीका प्रवक्ता एसपी दुर्गा सिंहले घिसिङलाई पक्राउ गरिएको पुष्टि गरे । घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद भएका थिए।


Loading...