पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव हरि नरायाण बस्याल तिजको दिन कार्यालय समयमा मदिराले मस्त भएर मोटरसाइकल चलाउँदा तानसेन–६ बर्तुङ्गबाट पक्राउ परेका छन् ।
बर्तुङ्ग प्रहरीले मापसे चेकजाँचका क्रममा कार्यालय समयमा उनले मादक पदार्थ सेवन गरेर १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिँड्डा हुन्प्रहरी फन्दामा परेका हुन्
वडा सचिवलाई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ । उनलाई नियम अनुसार कारवाही हुने बताएइको ।






