हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाकाे मृत्यु भएकाे छ । सुनसरीकाे कोशी गाउँपालीका ३ का ३२ बर्षीय अनमोल मुखियाकाे मृत्यु भएकाे हाे ।

स्थानीय खरे खोलामा माछा मार्ने क्रममा हात्तीको आक्रमणबाट उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।