चट्याङ लागेर २५० भेडा मरे

तिला गाउँपालिका–६ मा बिहीबार चट्याङबाट भूतवाडा पाटनमा २५० भेडा मरेका छन् । 

तिला–६ का नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिए । 

ट्याङ लागेर महाविर रावत घाइते भएका छन् ।