नेकपामा यी नेताले पाए जिम्मेवारी (सूचीसहित)

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केही केन्द्रीय नेताको कार्यविभाजन हेरफेर गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले ६ जिल्लामा सहइन्चार्ज चयन गर्नुका साथै पर्साको इन्चार्ज चयन गरेको हो । 

जनसङ्गठनमा सहइन्चार्ज पनि थपेको छ । पछिल्लो कार्यविभाजनअनुरूप ताप्लेजुङको सहईञ्चार्जमा तिलकुमार मेन्याङ्बो, सुनसरी जिल्लाको सहईञ्चार्जमा भगवती चौधरी, सिराहा सहईञ्चार्जमा प्रमोदनारायण यादव, सिराहा सहइन्चार्जमा हरिनारायण चौधरी, कास्की, सहईञ्चार्जमा चुडामणि जंगली, कैलाली सहईञ्चार्ज दीपक देवकोटालाई चयन गरेको छ ।

त्यस्तै आजको बैठकले पर्सा ईञ्चार्जमा  रामचन्द्र शाह तेली चयन गरेको छ ।

हेर्नुहोस् थप कार्यविभाजन

press