नेपालदूत , पोखरा
भाद्र ७ गते २०७६
पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषनारायण पौडेलको सरुवा भएको भएको ।
पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको प्रमुख भएर त्यहाँ जान लागेका हुन् । पौडेलको पोखरा महानगरबाट बिदाई समेत भइसकेका छन् ।
उनको स्थानमा पोखरा महानगरपालिकामा को आउने हो अहिलेसम्म निर्क्यौल भएको छैन ।