पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणपछि चितवनमा उत्पन्न परिस्थिति र सामाजिक सञ्जालमा भरतपुरकी मेयर रेनु दाहालमाथि भएको गालीगलौजपछि प्रेस विज्ञप्ति निकालिएको छ ।
पत्रकार सालिकराम पुडासैनिको मृतु अस्वभाबिक भएको भन्दै सम्बन्धित पक्षलाई सत्य तथ्य पता लगाउन अपिल समेत गरेकी छिन् ।
आत्महत्या घटनामा टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत ३ जना पक्राउ परेपछि सामाजिक सञ्जालमा नेकपा अध्यक्ष प्रचण्ड, मेयर रेनु दाहाल लगायतबारे अपशब्द र गालीगलौज भएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।
मेयर दाहालले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखिएका अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारले भ्रममा नपर्न आग्रह गरिएको छ ।
यस्तो छ विज्ञप्ति :







