नेकपा कार्यविभाजन : कुन विभागको प्रमुख, उपप्रमुखमा को-को ? (नामावलीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यविभाजन विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यविभाजन टुंगो लगाएको हो । विभागीय प्रमुख र उपप्रमुखसहितको कार्यविभाजन प्राप्त भएको छ ।

हेर्नुस् कुन विभागमा को ?