ताजा समाचार

श्रावण ३१ गते २०७६

वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव

पाल कम्युनिष्ट पार्टी नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।