ताजा समाचार

श्रावण २८ गते २०७६

सन्दिप लामिछानेलाई भिसा किन दिएन अमेरिकाले ?

युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूताबासले अस्वीकार गरेको छ ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् । आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ । 

Sandeep Lamichhane@IamSandeep25

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal1,10510:48 AM – Aug 13, 2019 · NepalTwitter Ads info and privacy400 people are talking about this

Sandeep Lamichhane@IamSandeep25 · 2h

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

Sandeep Lamichhane@IamSandeep25

I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal54010:48 AM – Aug 13, 2019 · NepalTwitter Ads info and privacy114 people are talking about this


यस्तै अर्को ट्वीटमा सन्दिपले आफु स्तब्ध भएको लेखेका छन् – “सबै डकुमेन्ट पुरा गरेपछि पछि पनि यस्तो हुँदा म स्तब्ध र आस्चर्यचकित भएको छु र म मुस्कुराईरहेको थिए। मलाई अब क्यारेबियन प्रिमियर लिगमा सहभागी हुन् मुस्किल हुनेछ” सन्दिपले लेखेका छन्।