महानगरका कर्मचारी बालिका बलात्कारको आरोपमा प्रक्राउ

 काठमाडौँमा ११ बर्षीया बालिका बलात्कृत भएकीछिन् । बालिका बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिकाका एक कर्मचारी प्रक्राउ पनि परेका छन् । प्रक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ बस्ने ५२ वर्षीय कुचीकार प्रमुख बाबुराजा पुजारी रहेका छन् ।

बालिकाले आफनी आमालाई पुजारीले बलात्कार गरेको घटना बताएपछि पीडित बालिकाको परिवारले पुजारीबिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन् । परिवारको उजुरीलगत्तै पुजारीलाई प्रक्राउ पनि गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको