ताजा समाचार

श्रावण २६ गते २०७६

बिरौटा क्लबमा डिल्लीराम

बिरौटा क्लब पोखरा १७ को दसौं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट डिल्लिराम भट्टराईको अध्यक्षतामा नयाँ समिति चुनिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा पवित्रमणि पोखरेल, सचिवमा शोभाकान्त पौडेल, कोषाध्यक्षमा ओमप्रकाश बराल, सह सचिवमा दिवाकर पौडेल छन् । यस्तै सदस्यमा सरिता बराल, राजबहादुर नेपाली, सृजना शर्मा आचार्य, गोविन्द बराल, सबिता भण्डारी सुवेदी र मेनका पौडेल निर्वाचित भएका छन् ।