ताजा समाचार

श्रावण २२ गते २०७६

पशुपति शर्माको लय र शब्दमा नयाँ तीजगीत

चर्चित गायक पशुपति शर्माको लय र शब्दमा रेखा शर्माको नयाँ तीजगीत बजारमा आएको छ । यही रहिछ जिन्दगी बोलको गीतमा बीमाकुमारी दुरा, सर्मिला गुरुङ, देवी घर्ती र पशुपति शर्माको स्वर छ ।

कृष्ण विकले संगीत संयोजन गरेको गीतमा बीमाकुमारी दुरा, सर्मिला गुरुङ, देवी घर्ती र पशुपति शर्माले अभिनय गरेका छन् ।